यहि आउदो आइतबार १७ नोवेम्वर २०१३ का दिन View of Gunsan Nepalese Group को साधारण सभा तथा समुहका सामन्य विधानहरुको प्रस्ताव पारित गर्नु पर्ने भएको ले यस समूहका सदस्य तथा पदाधिकारी र गुन्सन वासी सम्पूर्ण नेपाली दाजु भाईहरु लाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दर्छौI साथै आ-आफ्नो विधानको प्रस्ताव ल्याउन हुन अनुरोध गरिन्छI
हाम्रो जीवन हाम्रो सोच (View of Gunsan Nepalese Group )
अध्यक्ष: दिपक खड्का
उपाध्यक्ष: उमेश राई
सचिव : सालिक न्यौपाने
उपसचिव : शमसेर बस्नेत
कोसादक्ष्य: हर्क गुरूंग
सह कोसादक्ष्य: उमेस भट्ट
प्रमुख सल्लाहकार: राज संसार श्रेष्ठ
सल्लाहकार: रोशन के सी
स्थान: Joy Free cycle Church
समय: दिन को १ बजे